प्रोजेक्टर स्क्रिनमा प्रस्तुत गर्न नेपाली भाषामै भजन र बाइबल

अब हामी टिभी वा प्रोजेक्टरमा, सेवाको समयमा नेपाली भाषामै भजनका शब्दहरू र बाइबलका पदकाहरू स्क्रिनमा प्रस्तुत गर्न सक्छौं।

डाउनलोड गर्नुहोस्

वैकल्पिक लिङ्क

appicon
सफ्टवेरका केहि झलकहरु....

हालसम्म डाउनलोड भएको संख्या

यस मार्फत लाभान्वित मण्डलीहरुको तथ्याङ्क..
कहाँ-कहाँ यसको प्रयोग हुँदैछ..
सफ्टवेरका बारेमा अरू के भन्छन् ?
SANJAY GIRI
MALAYSIA
चर्च को लागि अति उपयोगी software
BETHEL PRATHANA CHURCH ARJUN LAL KARNA
NEPAL TANDI SAURAHA
software dherai nai ramro chha yedi andriod ma pani sambhaw hunchha vane lyaunu na hai kati mandali haeuma laptop navako awastha
जेम्स क्षेत्री
बर्दिया
धेरै नै राम्रो लाग्यो।
Bharat BC
kohalpur
its good
Dinesh Bisunke
Bagmati
Great software. Thanks
Mark Tamang
Nuwakot
Great Work
ps muluk sing limbu
morang, pathari
yo kamale mandaliko media depart ma thulo sahayata pugne chha.
Reuben Shakya
Kathmandu
This is the best app for church service, please, keep up the good works. May God bless you more and more through this app.
Paul Willis
Loveland, CO
This is really cool! Keep up the great work.
Sunil Darai
Palpa, Rampur
Dherai ramro lagyo tapaiko kaam yesbata mandali ma projector bata dekhauna sajilo vayako chha. Dhanyawaad
Ezekiel Bijay Maharjan (Veritas College)
Kirtipur,Kathmandu
यो सफ्टवेयर थाहा पाए देखि शनिबार संगति र तालिमहरूमा पनि भजन, कोरस र बाइबलको पदहरू देखाउन धेरै नै सहज भएको छ। धन्यबाद
Ps
Kathmandu
सर यसमा थप अनन्य , भजन गीतमा कर्ड र बाइबलमा कपी पेस्ट गर्न मिल्ने बनाउनुहोस अझै आशिषत हुनेछौ
Ps Rabin baram
Kathmandu
धेरै धन्यवाद यहाँहरु सम्पूर्ण टिमलाई प्रभुले आशिष दिउन सबै को लागि एक अत्यन्तै उपयोगी र सरल सफ्टवेय अनि नेपाली चर्चको सम्पत्ति
Tika Rai
South Sikkim
Bible Nepali
संजय गिरी
मलेसिया
यो नेपाली भजन र बाइबल अतिनै राम्रो छ धेरै खुसि लग्यो यो softwer चलाउन पाउदा तर यस मा केही कमि कमिकमजोरी हरु छन् सचयाउनु होला
Maite Tamang
pokhara
this is very helpful apps for us thank you for this apps God bless you and your team Great Job.
Suman Thapa Magar
Banepa
Thanks a lot for this great job. very easy and usefull software.
मुकेश तामाङ्ग (डुनामिस
ललितपुर
कृपया फन्ट बडाउने विकल्प राखिदिनुहोला, वचन र भजनहरुको फन्ट प्रोजेक्टरमा देखाउदा ठुलो बनाउन पायो भने झन् उत्तम हुन्छ।
NBB को जवाफ
Try displaying fewer verses at a time when you're presenting bible, sometimes when the verses have too many words, it shrinks in font size to fit the text properly. But I will consider your request in the next update. Thank you for your support! God bless!
Reuben shakya
Ashish Church Samakhusi
Jaya Messiah, Thank you for this app, we are using it, what a huge blessings. Chorus 96 display is not good, plz reformat it.
NBB को जवाफ
I noticed what you're talking about, I will fix it in the next update. Thanks for the support!
संजय गिरी
मलेसिया
यो मैले चालको भन्दा सबैभन्दा राम्रो नेपाली बाइबल र भजन , कोरस को अति उत्तम सफ्टवेयर हो यो प्रभुले आशिष दिनुभएको होस्
NBB को जवाफ
तपाईको राम्रो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !! अरुसंग पनि बाडन नबिर्सनुहोला !!!

} }
Web hosting by Somee.com